अरुको कृतिमा समीक्षा

हङकङमा नेपालीहरुको वसाइ एक दशक ननाघ्दै यहाँ बसोबास गर्ने नेपाली सर्जक,स्रष्टाहरुले गीत-संगीत ,गायन र साहित्य सिर्जनामा मात्र नभएर र्सवाङ्गीण क्षेत्रमा उल्लेखनीय रुपले योगदान दिदै आएकाछन् प्रवासमा रहेर पनि । त्यसमा पनि गीत-संगीत तथा साहित्यको क्षेत्रमा बढी क्रियाशीलता पाइएको छ । यिनै प्रमुख कारणहरुले गर्दा पनि यो क्षेत्रमा जुर्मुराएर लागी परेका सहजै थाहा पाउन सकिन्छ हङकङमा स्रष्टाहरु । महिनै पिच्छे नेपाली गीतसंगीतको कार्यक्रम आयोजना हुनु त्यस कै प्रतिफल हो । बाँकी.......
नियति नै बनेको छ परदेशिनु सदियौँदेखि नेपालीहरुको लागि । रोजीरोटीको सिलसिलामा र्सवसाधारण मात्र नभएर कैयौँ र्सजकहरु पनि हान्निएका छन् विदेशतिर । तर उनीहरुबाट हुनुपर्ने सिर्जना भने कहिल्यै परदशिएको छैन । नेपाल र नेपालीकै लागि साहित्य निर्माण गरेर लाउनसम्म गुण लगाएका छन् । त्यो हाम्रोलागि अत्यन्तै सह्रानीय कुरा हो । यसलाई मध्य नजर गर्ने हो भने, साहित्यिक र्सजकहरुलाई कुनै पनि वाधा अवरोधले सिर्जनामा असर नगर्दौ रहेछ भन्ने कुरा उहाँहरुको रचनाले प्रमाणित गर्दछ । बाँकी.......

No comments: